एन्फा र शीर्ष डिभिजन क्लबबीचको बैठकले यो वर्ष पनि 'ए' डिभिजन लिग नहुने निर्णय गरेपछि खेलाडी विरोधमा ओर्लेका थिए ।
काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीलाई आइतबार वार्तामा आउनका लागि आह्वान गरेको छ । एन्फाले प्रेस विज्ञप्तिबाट नेपाल फुटबल खेलाडी संघका प्रतिनिधिलाई सोमबार वार्ताका लागि बोलाएको हो।
एन्फा र शीर्ष डिभिजन क्लबबीचको बैठकले यो वर्ष पनि 'ए' डिभिजन लिग नहुने निर्णय गरेपछि खेलाडी विरोधमा ओर्लेका थिए ।