हरि खड्का फुटबलको मुख्य प्रशिक्षकमा नियुक्त

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले खड्कालाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।

कार्तिक १४, २०८२

कान्तिपुर संवाददाता

Hari Khadka appointed as head football coach

काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षकमा शुक्रबार हरि खड्का नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले खड्कालाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।

सिनियर महिला फुटबल टिमका पूर्व मुख्य प्रशिक्षक खड्का एन्फाको ‘टेक्निकल डाइरेक्टर’ पनि हुन् ।

कान्तिपुर संवाददाता

Link copied successfully