युवा टेबलटेनिस टोली अस्ट्रेलियातिर

अक्टोबर ८ देखि ११ सम्म हुने प्रतियोगितामा आर्यन शाही, सुरम्या शाक्य र प्राज्ना मानन्धर सहभागी हुनेछन्, अफिसियलमा कोषाध्यक्ष ज्याकी महर्जन र प्रशिक्षक राकेश महर्जन छन्।

आश्विन २१, २०८२

कान्तिपुर संवाददाता

Youth Table Tennis Team to Australia

काठमाडौँ — डब्लूटीटी युथ कन्टेन्डर प्रतियोगितामा भाग लिन तीन खेलाडीसहित ५ सदस्यीय नेपाली टेबलटेनिस टोली अस्ट्रेलियाको पर्थ गएको छ ।

अक्टोबर ८ देखि ११ सम्म हुने प्रतियोगितामा आर्यन शाही, सुरम्या शाक्य र प्राज्ना मानन्धरले प्रतिस्पर्धा गर्नेछन् । अफिसियलमा अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जन र प्रशिक्षकमा राकेश महर्जन छन् ।

कान्तिपुर

Link copied successfully