अन्जिला फेरि सेथु एफसीमा

अन्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन् । यसअघि पनि उनले सेथुबाट खेलेकी हुन् । सन् २०२३–०२४ को सिजनमा उनी नै टिमकी कप्तान थिइन् ।

आश्विन १५, २०८२

कान्तिपुर संवाददाता

Anjila again at Sethu FC

काठमाडौँ — नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अन्जिला तुम्बाप्पो सुब्बाले भारतीय क्लब सेथु एफसीसँग अनुबन्ध गरेका छिन् ।

उनले सिजनको बाँकी आधा समयका लागि सम्झौता गरेकी हुन् । अन्जिलाले भारत पुगेर अभ्यास पनि सुरु गरिसकेका छिन् । 

अन्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन् । यसअघि पनि उनले सेथुबाट खेलेकी हुन् । सन् २०२३–०२४ को सिजनमा उनी नै टिमकी कप्तान  थिइन् ।

कान्तिपुर

Link copied successfully