एसिया कपमा श्रीलंकाको उत्कृष्ट सुरुआत

भाद्र २९, २०८२

एजेन्सी

दुबई– श्रीलंकाले एसिया कप क्रिकेटमा विजयी सुरुआत गरेको छ । आफ्नो पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन श्रीलंकाले शनिबार बंगलादेशलाई ६ विकेटले पराजित गरेका छ । 

बंगलादेशले दोस्रो खेलमा पहिलो पराजय भोगेको हो ।  टस हारेपछि ब्याटिङको निम्तो पाएको बंगलादेशले अवुधाबीमा ५ विकेट गुमाई १ सय ३९ रनमात्र बनाउन सकेको थियो ।

एजेन्सी

Link copied successfully