वेडर ब्रेमन र बायर लेभरकुजनको खेलमा तीन-तीन गोल भएपछि शनिबारको खेल रोमाञ्चक बराबरीमा टुंगियो।
काठमाडौँ — डिफेन्डिङ च्याम्पियनको यो सुरुआती दुई खेलमा दोस्रो जित हो र उसको छ अंक भएको छ ।
डिफेन्डिङ च्याम्पियनको यो सुरुआती दुई खेलमा दोस्रो जित हो र उसको छ अंक भएको छ । ह्यारी केनले बायर्नका लागि सयौं खेल खेल्ने क्रममा पहिलो गोल गरे ।
त्यसपछि लुइस डियाज र मिचेल ओलिसले गोल थपे । यस्तोमा बायर्न तीन गोलले अगाडि रह्यो । तर क्रिस्टियन जाकिच र मेर्ट मोकुर एक एक गोल गर्दै असबर्गलाई खेलमा फर्काउने प्रयास गरे ।
शनिबारका अर्को प्रमुख खेलमा वेडर ब्रेमन र बायर लेभरकुजनले ३–३ को रोमाञ्चक बराबरी खेलेका छन् ।
