सम्झौता कार्यक्रममा करिब तीन दशकदेखि उत्कृष्ट टेलरिङ र डिजाइनमा अग्रसर मुड्सले अब बोल्ट्सका खेलाडीलाई मैदान बाहिर समेत स्टाइलिस र आत्मविश्वासी देखाउन मद्दत गर्ने प्रतिबद्धता जनाएको छ ।
काठमाडौँ — डफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) ले आउँदो सिजनका लागि मुड्स टेलर हाउस र मुड्स फ्यासन स्टुडियोसँग औपचारिक पोसाक पार्टनरका लागि सम्झौता गरेको छ ।