लोयल्टी एसईई कपमा ट्रिनिटी विजयी

जेष्ठ १५, २०८२

कान्तिपुर संवाददाता

Trinity win the Loyalty SEE Cup

काठमाडौँ — एएसपीएस, ट्रिनिटी र डीए ९६ ले लोयल्टी एसईई कपको ब्वाइज फुटबलमा बिहीबार जित हात पारेका छन् । एनएपीएले लायनलाई ४–०, ट्रिनिटीले राइजलाई ४–० र डीएले लायनलाई ५–० गोलले पराजित गरे ।

एबीसी, बी ब्रो, बज्ररंग सेना र बीएनपीएले पनि आ–आफ्नो खेल जितेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully