रग्बीका रोहन र सिर्जना उत्कृष्ट

पुस २०, २०८१

कान्तिपुर संवाददाता

Rugby's Rohan and Prashant excelled

काठमाडौँ — नेपाल रग्बी संघले पुरुषमा रोहन डंगोल र महिलामा सिर्जना राईलाई वर्ष उत्कृष्ट रग्बी खेलाडीबाट पुरस्कृत गरेको छ ।

उनीहरूलाई शनिबार संघको १२ औं वार्षिक साधारणसभामा नगदसहित सम्मान गरिएको हो । उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले पुरस्कृत गरे । सभामा महासचिव गोविन्द घिमिरेले पेस गरेको वार्षिक कार्ययोजना पारित गरिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully