काठमाडौं आइपुगे क्रिकेटर लारा

मंसिर २८, २०८१

कान्तिपुर संवाददाता

Cricketer Lara arrived in Kathmandu

काठमाडौँ — चर्चित क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन् । लारा शुक्रबार बिहान नेपाल आइपुगेका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लारा नेपाल आएको जनाएको छ । वेस्ट इन्डिजका क्रिकेटर लाराको नाममा टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने कीर्तिमान छ । ५५ वर्षे लाराले ओडीआई र टेस्ट क्रिकेट दुवैमा १० हजारभन्दा बढी रन बनाएका छन् ।

Cricketer Lara arrived in Kathmandu

कान्तिपुर संवाददाता

Link copied successfully