कुन-कुन खेलाडीले पाए पल्सर स्पोर्ट्स अवार्ड ?

भाद्र २८, २०८१

कान्तिपुर संवाददाता

Which players got the Pulsar Sports Award?

काठमाडौँ — एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डअन्तर्गत विभिन्न विधाका खेलाडीलाई सम्मान र पुरस्कार दिइएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार काठमाडौंमा एक समारोह आयोजना गरी खेलाडीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो । 

तेक्वान्दोकी पाराओलम्पिक पदक विजेता पलेशा गोवर्द्धन श्रेष्ठले उत्कृष्ट पारा एथलिट अवार्ड पाएकी छन् । नेपाली महिला कबड्डी टोली यो वर्षको उत्कृष्ट टोली घोषित भएको छ । त्यस्तै, भारोत्तोलनका हेमन्त पाल यो वर्षको उत्कृष्ट युवा खेलाडीकारुपमा पुरस्कृत भएका छन् । 

कसले के पाए ?

Which players got the Pulsar Sports Award?

Which players got the Pulsar Sports Award?

Which players got the Pulsar Sports Award?

Which players got the Pulsar Sports Award?

Which players got the Pulsar Sports Award?

Which players got the Pulsar Sports Award?

कान्तिपुर

Link copied successfully