मदन भण्डारीको ७५औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रतिगमन पराजित गर्न वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिल्नुपर्ने बताएका हुन् ।
काठमाडौं — एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘प्रतिगमनलाई पराजित गर्न वामपन्थी र लोकतान्त्रिक शक्ति’ मिल्नु पर्ने बताएका छन् ।
मदन भण्डारीको ७५औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘कहाँबाट समाजवाद निर्माण गर्ने कुरा छँदैछ । यतिबेला प्रतिगमन गरेर हैरान छ । अब सबै वामपन्थी र लोकतान्क्रिक शक्ति मिलेर जानुपर्छ,’ उनले भने ।
