रास्वपा महाधिवेशन : खुलातर्फ प्रवासबाट कसले कति मत पाए ?

प्रवासबाट सबैभन्दा बढी अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्लेले ४९ मत पाएका छन्

असार ११, २०८३

जयसिंह महरा

RSP General Convention: Who got how many votes from the open migration?

काठमाडौँ — रास्वपाको केन्द्रीय सदस्यका लागि भएको मतदानको नतिजा आउन थालेको छ । प्रारम्भिक चरणमा खुलातर्फको नतिजा आइरहेको छ । सुरूमा प्रवासतर्फको मतगणना भइरहेको छ । खुलाबाट  ६४ जना केन्द्रीय सदस्य चुनिनेछन् । जसका लागि २ सय ४ जनाको उम्मेदवारी परेको छ । 

कसले कति पाए मत ?

स्वर्णिम वाग्ले - ४९

सोबिता गौतम - ४७

तोसिमा कार्की - ४५

राजिव खत्री - ४४

रञ्जु दर्शना - ४४

मनिष झा - ४४

विपिन आचार्य - ४३

रमेश प्रसाईं - ४३

सागर ढकाल - ४३

शिशिर खनाल - ४३

इन्दिरा राना - ४३

कबिन्द्र बुर्लाकोटी - ४३

निशा डाँगी - ४३

हरि ढकाल - ४३

गणेश पराजुली - ४३

यज्ञमणि न्यौपाने - ४३

गणेश कार्की - ४१

पुकार बम - ४०

समीक्षा बाँस्कोटा - ४०

जगदीश खरेल - ३९

रीमा विश्वकर्मा - ३५

सुलभ खरेल - ३५

सस्मित पोखरेल - ३१

ज्वाला संग्रौला - ३०

लिमा अधिकारी - ३०

विराजभक्त श्रेष्ठ - २९

मिलन लिम्बु - २८

राजुनाथ पाण्डे - २८

अनुष्का श्रेष्ठ - २७

हिमेश पन्त - २७

विजय जैरू - २७

अरनिको पाँडे - २६

खगेन्द्र सुनार - २५

कुशुम महर्जन - २५

बब्लु गुप्ता - २४

क्रान्तिशिखा धिताल - २३

उत्तमप्रसाद पौडेल - २३

रहबर अन्सारी - २२

गिता चौधरी - २१

यामप्रसाद श्रेष्ठ - २१

ई. जगदीश खरेल - २१

आशिका तामाङ - २०

सुशान्त वैदिक - १९

शिव नेपाली - १८

रुपक घिमिरे - १७

पुनम अग्रवाल - १७

कामिनी चौधरी - १७

इन्द्रजितप्रसाद महतो - १६

कोसिस कोइराला - १६

प्रदिप विष्ट - १६

अशोक चौधरी - १६

प्रकृति ढकाल - १५

रामजी यादव - १५

प्रकाशचन्द्र परियार - १५

अंकिता ठाकुर - १४

समिना मिया - १४

अभिजित गुप्ता - १३

कृष्ण भेटवाल - १३

राजभक्त महर्जन - १३

धनञ्जय रेग्मी - १२

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully