समितिको सदस्यहरूमा अमिरप्रसाद न्यौपाने, पद्मिनी सोती र रेहना श्रेष्ठलाई नियुक्त गरिएको छ ।
काठमाडौँ — सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बास्तोलालाई नियुक्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले समितिको अध्यक्ष र सदस्यहरू नियुक्त गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
त्यस्तै समितिको सदस्यहरूमा अमिरप्रसाद न्यौपाने, पद्मिनी सोती र रेहना श्रेष्ठलाई नियुक्त गरिएको छ ।
