मन्त्रीपरिषद् बैठकले सहसचिव मुकेश डंगोललाई नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाडौँ — सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोललाई नियुक्त गरेको छ ।
मन्त्रीपरिषद्को सोमबारको बैठकले डंगोललाई प्राधिकरणको महानिर्देशक बनाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
डंगोल नेपाल सरकारका सहसचिव हुन् ।
सम्बन्धित समाचार
नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा डंगोल
नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा २१ जनाको निवेदन, निगमको बोर्डमा २७ आकांक्षी [सूचीसहित]
