प्रधानमन्त्री नआएपछि प्रतिनिधिसभा बैठकमा अवरोध, १५ मिनेटका लागि स्थगित

नीति तथा कार्यक्रममाथिको छलफलपछि प्रधानमन्त्रीले जवाफ दिन नआएको भन्दै प्रतिपक्षहरूले बैठक अवरोध गरेपछि सभामुख डीपी अर्यालले १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

वैशाख ३१, २०८३

कान्तिपुर संवाददाता

House of Representatives meeting disrupted after PM fails to show up, adjourned for 15 minutes

काठमाडौं — प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

नीति तथा कार्यक्रममाथिको छलफलपछि प्रधानमन्त्री वालेन्द्र शाह जवाफ दिन नआएको भन्दै प्रतिपक्षहरूले  बैठक अवरोध गरेपछि सभामुख डीपी अर्यालले १५ मिनेटका लागि स्थगित गरेका हुन् । 

कान्तिपुर

Link copied successfully