नीति तथा कार्यक्रममाथिको छलफल पुरातन भयो : बुढा

सरकारले ल्याएको नीति तथा कार्यक्रम वैचारिक दृश्यबाट शून्य रहेको आरोप

वैशाख ३१, २०८३

कान्तिपुर संवाददाता

Discussions on policies and programs have become outdated: Budha

काठमाडौं — कांग्रेस सांसद खड्कबहादुर बुढाले नीति तथा कार्यक्रममाथिको छलफल पुरातन भएको बताएका छन् । यसकारण सरकारले ल्याएको नीति तथा कार्यक्रम वैचारिक दृश्यबाट शून्य रहेको उनको भनाइ छ । नीति तथा कार्यक्रममाथि धाराणा राख्दै उनले जेन-जी आन्दोलनका सहिदलाई मात्रै कार्यक्रमले समेट्दा अहिलेको अवस्थामा हामी त्यसै आइपुगेको हो र ? भने जस्तो भएको बताएका छन् । 

उनले लुम्बिनी र पोखरा अन्तरार्ष्टिय विमानस्थल मात्रै नीति तथा कार्यक्रममा समिटिँदा अरु वर्षौदेखि बन्द रहेका विमानस्थल बहिस्कारमा परेको अनुभवन गरेको उनले बताए । 

कान्तिपुर

Link copied successfully