रास्वपा महाधिवेशन असार ७, ८ र ९ गते

रास्वपा २०७९ असार ७ गते स्थापना भएको थियो।

वैशाख ३०, २०८३

जयसिंह महरा

Rashtriya Swayamsevak Sangh (RSS) General Convention on Ashar 27, 28 and 29

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन आगामी असारमा हुने भएको छ। 

रास्वपाको बधुबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको सचिवालय सदस्य तथा संसदीय दलका उप नेता गणेश पराजुलीले जानकारी दिए।

रास्वपा २०७९ असार ७ गते स्थापना भएको थियो। पार्टीका संस्थापक सभापति रवि लामिछाने छन्।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully