शिक्षा समिति सभापतिमा रास्वपाकी सांसद ओजस्वी शेरचन विजयी

प्रतिनिधिसभामा रास्वपाको एकल बहुमत छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद छन् । यस आधारमा प्रतिनिधिसभाका सबै १० समितिमा रास्वपाको एकल बहुमत हुन्छ ।

वैशाख ४, २०८३

इकान्तिपुर डेस्क

Rashtriya Swayamsevak Sangh (RSS) MP Ojaswi Sherchan elected as Education Committee Chair

काठमाडौँ — प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपा सांसद ओजस्वी शेरचन विजयी भएकी छिन् । 

Rashtriya Swayamsevak Sangh (RSS) MP Ojaswi Sherchan elected as Education Committee Chair

एमाले सांसद गुरू बराल पनि उम्मेदवार रहेका थिए । प्रतिनिधिसभामा रास्वपाको एकल बहुमत छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद छन् । यस आधारमा प्रतिनिधिसभाका सबै १० समितिमा रास्वपाको एकल बहुमत हुन्छ । रास्वपाले प्रतिनिधिसभाका १० मध्ये ९ समितिमा उम्मेदवार उठाएको छ । एक समिति भने प्रमुख प्रतिपक्षी दल कांग्रेसका लागि छोडिदिएको छ ।

इकान्तिपुर

Link copied successfully