एमाले संसदीय दलको नेतामा थापा निर्विरोध

दलको नेतामा थापाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक निरज आचार्यले जानकारी दिए ।

चैत्र १८, २०८२

कान्तिपुर संवाददाता

Thapa elected unopposed as UML parliamentary party leader

काठमाडौँ — एमाले संसदीय दलको नेतामा रामबहादुर थापा निर्विरोध भएका छन्। 

दलको नेतामा थापाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक निरज आचार्यले जानकारी दिए । एमाले संसदीय दलको नेताका लागि सांसद सुहाङ नेम्वाङले दाबी गरेका थिए । 

Thapa elected unopposed as UML parliamentary party leader

कान्तिपुर

Link copied successfully