सुधन गुरुङलाई गृहमन्त्री बनाउने तयारी

बालेन्द्रनिकट स्रोतका अनुसार गृहमा उनको नाम निश्चित भएको हो।

चैत्र १३, २०८२

कान्तिपुर संवाददाता

Preparations to make Sudhan Gurung Home Minister

काठमाडौँ — बालेन्द्र शाह नेतृत्वको सरकारमा सुधन गुरुङलाई गृहमन्त्री बनाउने तयारी भएकाे छ।

कान्तिपुरले बालेन्द्रनिकट दुइ फरक फरक स्रोतसँग यसबारे कुराकानी गरेको थियो । ति दुवै स्रोतले गृहमा उनको नाम निश्चित भएको दाबी गरे ।

गृहमा रास्वपाका तीन नेताको चर्चा सार्वजनिक भएको थियो । उपसभापति डिपी अर्याल, सुनील लम्साल र सुधनले यसमा दाबी गरेका थिए। 

गुरुङ गाेरखा-१  बाट प्रत्यक्ष निर्वाचित भएका  थिए।

कान्तिपुर

Link copied successfully