पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित भएनन्।
काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहको शपथ समारोहमा पाँचजना पूर्वप्रधानमन्त्री सहभागी भए पनि पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित भएनन्।
समारोहमा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी सहभागी थिए ।
