रास्वपा प्रवक्ता मनिष झाका अनुसार पार्टी कार्यालय वनस्थलीमा बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार पार्टी कार्यालय वनस्थलीमा बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
केन्द्रीय कार्यसमितिले बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने कार्यसूचि पनि रहेको छ ।