राप्रपाका वरिष्ठ नेता लोहनीले दिए राजीनामा 

अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै उनले आइतबार राजीनामा दिएका हुन् ।

चैत्र ८, २०८२

कान्तिपुर संवाददाता

Senior RPP leader Lohani resigns

काठमाडौँ — राप्रपाका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले निर्देशन समिति अध्यक्ष पदबाट  राजिनामा दिएका छन् । 

अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै उनले आइतबार राजीनामा दिएका हुन् । यसअघि रवीन्द्र मिश्रले राजीनामा दिएका थिए।

कान्तिपुर

Link copied successfully