यी हुन् ६ दलका ११० समानुपातिक सांसद [सूचीसहित]

निर्वाचन आयोगले ६ राजनीतिक दलहरूबाट समानुपातिक सांसद बन्ने ११० जनाको नाम सार्वजनिक गरेको हो ।

चैत्र २, २०८२

कान्तिपुर संवाददाता

These are the 110 proportional representation MPs from 6 parties [with list]

काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका ११० सांसदको सूची सार्वजनिक गरेको छ । 

आयोगले सोमबार ६ राजनीतिक दलबाट समानुपातिक सांसद बनेकाहरूको सूची सार्वजनिक गरेको हो । निर्वाचित सांसदहरुलाई आवश्यक कागजात बोकेर बिहीबार दिउँसोसम्म आयोगमा उपस्थित हुन भनिएको छ ।

कान्तिपुर

Link copied successfully