यी हुन् राप्रपाबाट छानिएका समानुपातिक ४ सांसद

केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले नाम टुंगो लगाएको हो ।

चैत्र १, २०८२

कान्तिपुर संवाददाता

These are the 4 proportional representation MPs elected from the RPP

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक सांसद टुंग्याएको छ । 

केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले नाम टुंगो लगाएको हो । 

समानुपातिक बन्दसूचीमा रहेका ४ जनालाई प्रतिनिधिसभा सदस्य पदमा सिफारिस गर्ने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताए । 

१. भरत गिरी– खस आर्य पुरुष (महोत्तरी)

२. ताहिर अली– मुस्लिम पुरुष (रुपन्देही)

३. खुस्बु ओली– खस आर्य महिला (झापा)

४. सरस्वती लामा– जनजाति महिला (धादिङ)

कान्तिपुर

Link copied successfully