नेकपाले टुंगो लगायो समानुपातिक सांसद

खसआर्य पुरुषबाट प्रमेश हमाल, महिला बलावती शर्मा, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमार बुढा, अपांगताबाट प्रेम बयक, मधेसी समूहबाट जोगकुमार बर्बरिया यादव, दलितबाट पार्वती बिक, गणेश विश्वकर्मा र थारु समूहबाट निराशा चौधरी डगौरा रहेका छन् ।

चैत्र १, २०८२

कान्तिपुर संवाददाता

NCP finalizes proportional representation MPs

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीले ९ समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । जसअनुसार खसआर्य पुरुषबाट प्रमेश हमाल,  महिला बलावती शर्मा, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमार बुढा, अपांगताबाट प्रेम बयक, मधेसी समूहबाट जोगकुमार बर्बरिया यादव, दलितबाट पार्वती बिक, गणेश विश्वकर्मा र थारु समूहबाट निराशा चौधरी डगौरा रहेका छन् ।

नेकपा संयोजक दाहाल र सहसंयोजक माधवकुमार नेपालले समानुपातिक अन्तिम सूची टुंगो लगाएका हुन् ।

कान्तिपुर

Link copied successfully