ललितुपर-२ मा जगदीश खरेल भारी मतान्तरले विजयी 

उनी ३९ हजार ४९१ मत प्राप्त गरि विजयी भएका हुन्।

फाल्गुन २४, २०८२

कान्तिपुर संवाददाता

Jagdish Kharel wins by a huge margin in Lalitpur-2

ललितपुर — प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ललितुपर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार  जगदीश खरेल भारी मतकासाथ विजयी भएका छन्।

उनी ३९ हजार ४९१ मत प्राप्तगरि विजयी भएका हुन्। 

दोस्रो बनेका नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७ हजार ४२० मत ल्याए  भने नेकपा एमालेका प्रेमबहादुर महर्जन ४हजार ५३६ मतका साथ तेस्रो भए।

कान्तिपुर

Link copied successfully