भोजपुर-१ मा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी

राईले १६ हजार ६ सय ६३ मत ल्याएका छन् ।

फाल्गुन २४, २०८२

कान्तिपुर संवाददाता

Dhruv Raj Rai of Shram Sanskriti Party wins in Bhojpur-1

काठमाडौँ — भोजपुर-१ मा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी भएका छन् । राईले १६ हजार ६ सय ६३ मत ल्याएका छन् । 

उनी नेकपा एमालेका शेरधन राईलाई १ हजार ९ सय १३ मतले पछाडि पारेका हुन् । एमालेका राईले १४ हजार ७ सय ५० मत ल्याएका छन् । राई कोशी प्रदेशका पूर्वमूख्यमन्त्री  हुन् । संघिय सरकारमा उनले सूचना प्रविधि तथा सञ्‍चार मन्त्रालय समेत सम्हालिसकेका छन् । 

कांग्रेसका वालकृष्ण थापाले ८ हजार ६ सय ७० मत ल्याएका छन् ।

कान्तिपुर

Link copied successfully