धनकुटामा एमालेका राजेन्द्रकुमार राई विजयी

उनी १८ हजार १३२ मत ल्याएर विजयी भएका हुन् ।

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

UML's Rajendra Kumar Rai wins in Dhankuta

काठमाडौँ — धनकुटामा एमालेका राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । उनी १८ हजार १३२ मत ल्याएर विजयी भएका  हुन्।

प्रतिस्पर्धी कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत पाएका छन् । श्रम संस्कृति पार्टीका सानबहादुर राईले ११ हजार ९३२ र रास्वपाका दिनेश भण्डारीले ९ हजार ९४४ मत पाएका छन् 

कान्तिपुर

Link copied successfully