काठमाडौँ — ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्ध रत्न महर्जन विजयी भएका छन् । उनले २३ हजार ३ सय ७३ मत पाएका छन् ।
उनका प्रतिद्वन्द्वी कांग्रेशका उदय शमशेर राणाले १३ हजार ५ सय २० मत मात्रै पाएका छन् । एमालेका चेतनाथ संजेलले ६ हजार ५ सय ४६ मत पाएका छन् ।