बारा-४ मा रास्वपाका रहवर अन्सारी विजयी

अन्सारी ४१ हजार २ सय मत ल्याउँदै विजयी भएका हुन् ।

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

Rahwar Ansari of the Rashtriya Swayamsevak Sangh (RSS) wins in 12-4.

काठमाडौँ — बारा-४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रहवर अन्सारी विजयी भएका छन् । उनले ४१ हजार २ सय मत ल्याउँदै विजयी भएका हुन् । 

एमालेका कृष्णकुमार श्रेष्ठले ११ हजार ६ सय ३९ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टी नेपालका सन्जु साह कानुले ७ हजार ५ सय ९३ मत पाएका छन् ।  

कान्तिपुर

Link copied successfully