कञ्चनपुर-१ मा रास्वपाका जनकसिंह धामी विजयी

उनी २४ हजार ३३२ मत ल्याएर निर्वाचित भएका हुन् ।

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

Janak Singh Dhami of the Rashtriya Swayamsevak Sangh (RSS) wins in Kanchanpur-1.

काठमाडौँ — कन्चनपुर-१ मा रास्वपाका जनकसिंह धामी विजयी भएका छन् । उनी २४ हजार ३३२ मत ल्याएर निर्वाचित भएका हुन् । 

 

निकटतम प्रतिष्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी विना मगरले ११ हजार ११० मत ल्याएकी छन् । कांग्रेसका गोपी उपाध्यायले ८ हजार ४६७ र एमालेका तारा लामा तामाङले ८ हजार ४६७ मत ल्याएका छन् । 

 


कान्तिपुर

Link copied successfully