महोत्तरी–१ मा नेपाल कम्युनिस्ट पार्टीका गिरिराजमणि पोखरे रास्वपाका प्रमोदकुमार महत्तोसँग पराजित भएका छन् ।
काठमाडौँ — महोत्तरी–१ मा नेपाल कम्युनिस्ट पार्टीका गिरिराजमणि पोखरे रास्वपाका प्रमोदकुमार महत्तोसँग पराजित भएका छन् ।
रास्वपाका महत्तोले ३४ हजार ६ सय ३६ मत ल्याएर जित हात पारेका छन् । पराजित पोखरेलले १२ हजार ६ सय २४ मत मात्र प्राप्त गरे।
त्यस्तै नेकपा एमालेका लक्ष्मी महत्तो कोइरीले ६ हजार ५ सय ९१ मत पाएका छन् ।
