उनले ३९ हजार ९ सय ९८ मत पाएका छन् ।
बारा — बारा-१ मा रास्वपाका गणेश धिमाल विजयी भएका छन् । धिमालले २५ हजार ७ सय ७५ मतान्तरले जितेका हुन् ।
उनले ३९ हजार ९ सय ९८ मत पाएका छन् । उनका निकटतम कांग्रेसका केन्दीय सदस्य शम्भुबहादुर बुढाथाेकीले १४ हजार २ सय २३ मत ल्याए ।
यस क्षेत्रबाट २०७९ मा निर्वाचित एमाले केन्द्रीय सदस्य अच्युत मैनालीले ११ हजार ६ सय ४५ मत ल्याई तेस्राे स्थानमा भए ।
