नेकपा एमालेले तीन क्षेत्रमा अग्रता लिएको छ ।
काठमाडौँ — नेकपा एमालेले तीन क्षेत्रमा अग्रता लिएको छ ।
निर्वाचन आयोगका अनुसार एमालेका चितवन २ मा अस्मिन घिमिरे ७५५, रुपेन्देही ४ प्रमोदकुमार यादव १२०८ र बाँके २ का मोहम्मद इस्तियाक राईले ८८२ मत पाएर अग्रता लिएका छन्।
