रास्वपा १ जितसहित ६८ ठाउँमा अगाडि

काठमाडौं क्षेत्र नम्बर १ मा रञ्जु दर्शनाले जित हासिल गरिसकेकी छिन् ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

RSP leads in 68 seats with 1 win

काठमाडौँ — प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ । अहिलेसम्मको गणनाको अवस्था हेर्दा देशभर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु अग्रस्थानमा रहेका छन् । 

निर्वाचन आयोगका अनुसार एक जितसहित रास्वपाले ६८ क्षेत्रमा अग्रता लिएको छ । काठमाडौं क्षेत्र नम्बर १ मा रञ्जु दर्शनाले जित हासिल गरिसकेकी छिन् भने अन्य क्षेत्रमा पनि रास्वपाका उम्मेदवार भारी मतान्तरले अग्रस्थानमा छन् । 

यी हुन् रास्वपाले अग्रता लिएका स्थानहरु

पूरा पढ्न क्लिक गर्नुहोस्

कान्तिपुर

Link copied successfully