कोशीका दुई क्षेत्रमा श्रम संस्कृतिको अग्रता, रास्वपालाई पछ्याउँदै साम्पाङ

हर्क साम्पाङको प्रभाव क्षेत्र मानिने सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङको अग्रता कायमै छ ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Labor culture leads in two areas of Koshi, Sampang follows Rashtriya Swayamsevak Sangh (RSS)

विराटनगर — कोशी प्रदेशका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा श्रम संस्कृति पार्टीले अग्रता कायम गरेको छ । प्रारम्भिक मतपरिणाम अनुसार पाँचथरमा ब्रबिम शेर्मा र धनकुटामा सानबहादुर राईले अग्रता लिएका छन् । शेर्माले ३ सय ३ मत पाउँदा धनकुटामा राईले १ हजार ५ सय ९० मत पाएका छन् । 

शेर्मालाई कांग्रेसका नरेन्द्रकुमार केरुङले र धनकुटाका राईलाई एमालेका राजेन्द्र राईले पछ्याइरहेका छन् । 
यता पार्टीका अध्यक्ष हर्क साम्पाङको प्रभाव क्षेत्र मानिने सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङको अग्रता कायमै छ । उनी दोस्रो छन् । 

कान्तिपुर

Link copied successfully