पूर्वउपसभामुख रानाले पछि पारिन् पूर्वसभामुख घिमिरेलाई

रानाले २ हजार ९ सय ६५ र घिमिरेले ११ सय ४७ मत पाएका छन् ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Former Deputy Speaker Rana beats former Speaker Ghimire

काठमाडौँ — झापा २ मा प्रतिनिधिसभाका पूर्वउपसभामुख इन्दिरा राना मगरले अग्रता लिएकी छन् । उनले पूर्वसभामुख देवराज घिमिरेलाई पछि पारेकी छन् ।

रानाले २ हजार ९ सय ६५ र घिमिरेले ११ सय ४७ मत पाएका छन् । 

कांग्रेसकी सरिता प्रसाईंले ११ सय २५ मतसहित तेस्रो स्थानमा छन् । मतगणना जारी छ ।

कान्तिपुर

Link copied successfully