कांग्रेसले पाँच स्थानमा लियो अग्रता 

निर्वाचन आयोगका अनुसार काग्रेंसले तेह्रथुम १ मा सन्तोष सुब्वा, ललितपुर १मा उदयशमशेर राणा, मुस्ताङ १ मा योगेश थकाली, कपिलवस्तु ३ अभिषेकप्रताप शाह र कैलाली १ मा जनकराज चौधरीले अग्रता कायम गरेका छन् ।

फाल्गुन २२, २०८२

कान्तिपुर संवाददाता

Congress takes lead in five seats

काठमाडौँ — नेपाली कांग्रेसले पाँच स्थानमा अग्रता लिएको छ । निर्वाचन आयोगका अनुसार काग्रेंसले तेह्रथुम १ मा सन्तोष सुब्वा, ललितपुर १मा उदयशमशेर राणा, मुस्ताङ १ मा योगेश थकाली, कपिलवस्तु ३ अभिषेकप्रताप शाह र कैलाली १ मा जनकराज चौधरीले अग्रता कायम गरेका छन् ।

कान्तिपुर

Link copied successfully