काठमाडौँ — बाग्मती प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले नौ स्थानमा अग्रता लिएको छ ।
अहिलेसम्मको परिणाम अनुसार रास्वपाले नौ स्थानमा अग्रता लिएको छ भने एमालेले तीन स्थानमा अग्रता लिएको छ ।
एमालेले काठमाडौंका १० क्षेत्रमध्ये ६, भक्तपुर २ र ललितपुर १ मा अग्रता लिएको छ ।