छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न : कावा प्रमुख निर्वाचन आयुक्त 

उनले मतदान उत्साहपूर्वक सम्पन्न भएको र अब मतपेटिका संकलन गरेर गणना सुरू हुने बताए ।

फाल्गुन २१, २०८२

कान्तिपुर संवाददाता

Voting conducted peacefully except for sporadic incidents: Kawa Chief Election Commissioner

काठमाडौँ — कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर छिटपुटबाहेक शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको बताएका छन् ।

बिहीबार देशभर मतदान सम्पन्न भएपछिको पत्रकार सम्मेलनमा उनले मतदान र मतदान प्रक्रियामा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले मतदान उत्साहपूर्वक सम्पन्न भएको र अब मतपेटिका संकलन गरेर गणना सुरू हुने बताए । 

कान्तिपुर

Link copied successfully