मतदान गरेपछि प्रतिक्रिया दिँदै कुलमान घिसिङले भने, 'हामीप्रति जनताको विश्वास छ । हामी जित्नेछौं ।'
काठमाडौँ — उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताको विश्वास रहेकाले जित्ने बताएका छन् । प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेपछि घिसिङले उक्त प्रतिक्रिया दिएकी हुन् ।
घिसिङले बौद्ध, महाँकालस्थित मतदान केन्द्र पुगेर मतदान गरेपछि घिसिङले उक्त प्रतिक्रिया दिएकी हुन् । मतदान गरेपछि प्रतिक्रिया दिँदै कुलमानले भने, 'हामीप्रति जनताको विश्वास छ । हामी जित्नेछौं ।'
जेनजी प्रदर्शनपछि भदौ २७ मा बनेको प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारमा घिसिङले तीन वटा मन्त्रालयको जिम्मेवारी पाएका थिए । यहि निर्वाचनलाई लिएर घिसिङले राजीनामा दिएका थिए ।
