निष्पक्ष र शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न होस् : सोबिता गौतम

सोबिता गौतमले सबै मतदातालाई निर्वाचनमा भाग लिन आह्वान गरेकी छन् ।  

फाल्गुन २१, २०८२

कान्तिपुर संवाददाता

Let the elections be held in a fair and peaceful manner: Sobita Gautam

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा चितवन निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार सोबिता गौतमले देशभर निष्पक्ष र शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न हुनुपर्ने बताएकी छन् । 

चितवनको निर्वाचन क्षेत्र नम्बर ३ भतरपुर- १५ स्थित राष्ट्रिय आधारभूत विद्यालय, मंगलपुर बजार मतदान केन्द्रबाट मतदान गरेपछि गौतमले उक्त प्रतिक्रिया दिएकी हुन् ।

गौतमले भनिन्, 'निर्वाचन निष्पक्ष होस् । शान्तिपूर्ण ढंगले देशव्यापी रुपमा निर्वाचन सम्पन्न होस्, मेरो सबैलाई शुभकामना छ ।'

कान्तिपुर

Link copied successfully