काठमाडौँ — सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान गरेका छन् । अर्यालले ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट मतदान गरेका हुन् ।
ललितपुर ३ स्थित सानेपाका बासिन्दा गृहमन्त्री अर्यालले सानेपाको टीका विद्याश्रम मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।