आज लोकतन्त्रले जितेको छः वरिष्ठ नेता शाह

प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानको समय सकिएपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री सुशीला कार्कीको तस्बिर पोष्ट गर्दै उनले लेखेका छन्, 'हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ ।'

फाल्गुन २१, २०८२

कान्तिपुर संवाददाता

Democracy has won today: Senior leader Shah

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा आज लोकतन्त्रले जितेको बताएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानको समय सकिएपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री सुशीला कार्कीको तस्बिर पोष्ट गर्दै उनले लेखेका छन्, 'हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ ।'

कान्तिपुर

Link copied successfully