मुस्ताङमा ५६ प्रतिशत मत खस्यो 

मतपेटिका संकलन भएको २४ घन्टामा मत परिणाम आउने उनले बताए ।

फाल्गुन २१, २०८२

कान्तिपुर संवाददाता

56 percent of votes were cast in Mustang

काठमाडौँ — मुस्ताङमा ५६ प्रतिशत मत खसेको छ । कुल ११ हजार ३ सय २८ मतदाता रहेको मुस्ताङमा ६ हजार ३ सय ६१ मत खसेको सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीले बताए ।

अब मतपेटिका संकलन गर्दै मतगणना सुरु हुने अर्यालले बताए । मतपेटिका संकलन भएको २४ घण्टामा मत परिणाम आउने उनले बताए ।

कान्तिपुर

Link copied successfully