दाङमा एमालेको 'रोड शो'

एमालेबाट दाङ-१ मा रेवतीरमण शर्मा, २ मा महासचिव शंकर पोख्रेल र ३ मा घनश्याम पाण्डे चुनावी प्रतिस्पर्धामा छन् ।

फाल्गुन १७, २०८२

दुर्गालाल केसी

UML's 'road show' in Dang

दाङ — एमालेले जिल्लाका मुख्य शहरमा आइतबार प्रदर्शन गरेको छ । घोराही, तुलसीपुरलगायतका मुख्य सहरी क्षेत्रमा 'रोड शो' कार्यक्रम गरेको छ ।

प्रदर्शनमा उम्मेदवारहरूले हात हल्लाउँदै मतदातालाई अभिवादन गरेका थिए । एमालेबाट दाङ-१ मा रेवतीरमण शर्मा, २ मा महासचिव शंकर पोख्रेल र ३ मा घनश्याम पाण्डे चुनावी प्रतिस्पर्धामा छन् ।

UML's 'road show' in Dang

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully