कीर्तिपुरबाट सुरु भएको सभा भक्तपुर ठिमी, पेप्सीकोला, बालाजु चोक, सामाखुसी चोक र बालुवाखानीमा हुने तय भएको छ ।
काठमाडौँ — कांग्रेसको काठमाडौंकेन्द्रित चुनावी सभा सुरु भएको छ । कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने सभा कीर्तिपुरबाट सुरु भएको छ ।
कीर्तिपुरबाट सुरु भएको सभा भक्तपुर ठिमी, पेप्सीकोला, बालाजु चोक, सामाखुसी चोक र बालुवाखानीमा हुने तय भएको छ ।
कांग्रेसले जनकपुर, सुर्खेत, पोखरा, धनगढीलगायत क्षेत्रमा सभा सकेपछि संघीय राजधानी केन्द्रित भएको हो ।