उनले फागुन २१ मा जानुअघि भदौ २३ र २४ लाई बिर्सन नमिल्ने पनि बताए ।
काठमाडौँ — कांग्रेस सभापति गगन थापाले यो चुनाव संविधानलाई ट्र्याकमा राख्नका लागि एउटा सर्त भएको बताएका छन् ।
सुर्खेतमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।
उनले फागुन २१ मा जानुअघि भदौ २३ र २४ लाई बिर्सन नमिल्ने पनि बताए । 'देशमा अब सरकारको गोलीबाट कुनै निहत्थाको जायन जाने अवस्था आउनु हुँदैन । कुनै मुकुन्डोधारीले नकाव लगाएर सिंहदरबार जलाउन पाउँदैन,' उनले भने ।
